जुम्लाको स्याउको ‘ब्रान्डिङ’ गर्दै ज्ञानेन्द्र शाही, मनीषा कोइरालाले भनिन्– अर्गानिक खानुस् « Khabarhub

जुम्लाको स्याउको ‘ब्रान्डिङ’ गर्दै ज्ञानेन्द्र शाही, मनीषा कोइरालाले भनिन्– अर्गानिक खानुस्


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित अभिनेत्री मनीषा कोइरालाले जुम्लाको अर्गानिक स्याउ खान अपिल गरेकी छिन् । जुम्लाका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीसँग उभिएर कोइरालाले नेपालमै उत्पादित स्याउ प्रयोग गर्न आग्रह गरेकी हुन् । 

ज्ञानेन्द्र शाहीले जुम्लाबाट स्याउ ल्याइदिनुभयो । हामीले अर्गानिक र नेपालमै उत्पादित खानुपर्छ,’ कोइरालाले भनिन्, ‘कस्तो स्वादिष्ठ र पौष्टिक छ । हेर्दा चम्किलो नभएपनि खाँदा मिठो छ ।’ 

सांसद शाहीले जुम्लाको स्याउ ब्रान्डिङका लागि विभिन्न सेलिब्रेटीसँग भेट गरिरहेका छन् । उनले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई स्याउ उपहार दिएर संसदमा भाषण गरेका थिए । जुम्लाका किसानले उत्पादन गरेको स्याउ बेच्न उनले विभिन्न निकायसँग पहल पनि गरेका छन् । 

स्याउको ढुवानीमा अनावश्यक व्यवधान खडा गरिएको भन्दै उनले संसदबाट विरोधसमेत गरेका थिए । प्रचार–प्रसार भएपछि यसपटक जुम्लाको स्याउले बजार पाएको किसानहरूले बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ०२ बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित