काठमाडौंमा यसरी समापन गरियो छठ (तस्बिरहरू)  « Khabarhub

काठमाडौंमा यसरी समापन गरियो छठ (तस्बिरहरू) 


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौंको गुहयेश्वरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा समापन गरिएको छ ।

शुक्रबार बिहान व्रतालुहरूले पानीमा उभिएर उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । मंगलबारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन ‘नहाय खाए’ गरिएको थियो ।

छठको दोस्रो दिन बुधबार दिनभर उपवास बसी राति खीर बनाइ देउतालाई चढाएर ब्रतालुहरू खरना गरेका थिए ।

त्यस्तै, छठको मूल दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको थियो भने आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिइ छठ पर्वको विधिवत् रूपमा समापन गरिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ८ : ५३ बजे

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका