भारतीय नौसेनाको आयोजनामा महासागर अन्तरक्रिया सम्पन्न « Khabarhub

भारतीय नौसेनाको आयोजनामा महासागर अन्तरक्रिया सम्पन्न


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समुद्री सुरक्षाबारे छलफल गर्न भारतीय नौसेनाको आयोजनामा महासागर नामक अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा भारतीय नौसेनाका कमाण्डर एडमिरल दिनेश कुमार त्रिपाठीले हिन्द महासागरमा अवस्थित मुलुकहरु केन्या, बंगलादेश, श्रीलंका, मदागस्कर, मौरिसस, माजाम्बिक, सेसेल्स, तान्जानिया, कोमोरोस, मालदिभ्सका नौसेनाका प्रतिनिधिसँग छलफल गरेका छन् ।

भर्चुअल विधिबाट सम्पन्न अन्तरक्रियामा हिन्द महासागर क्षेत्रमा उत्पन्न नौसैनिक चुनौतीको सामना गर्ने विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ‘मरिटाइम हेड्स फर एक्टिभ सेक्युरिटी एण्ड ग्रोथ फर अल इन द रिजन ९महासागर०’ को बैठक हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको छ ।

यस अन्तरक्रियामा सहभागी मुलुकका प्रतिनिधिहरुले रक्षा सहकार्यमा जोड दिएको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १० : ४३ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको