सुदूरपश्चिमविरुद्ध चितवनका इसनको अर्धशतक « Khabarhub

सुदूरपश्चिमविरुद्ध चितवनका इसनको अर्धशतक


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको आइतबारको सुदूरपश्चिम रोयल्सलेविरुद्धको खेलमा चितवन राइनोजका हसन इसाखाइलले अर्धशतक प्रहार गरेका छन् ।

हसनले ४१ बलमा ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । उनले ५ चौका र ३ छक्काको सहयोगमा उक्त रन पूरा गरेका हुन् ।

अहिले चितवनका ओपनर इसन र कप्तान कुशल मल्ल क्रिजमा छन् । कीर्तिपुर मैदानमा चितवन पहिला ब्याटिङमा उत्रिएको हो ।

ताजा अवस्थामा चितवनले १५ ओभर खेल्दै २ विकेटको क्षतिमा ९९ रन बनाइसकेको छ । यसअघि चितवनका ओपनर सन्तोष कार्की ९ र विपिन रावल १७ रनमा आउट भएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १ : ५४ बजे

बाढीपीडितलाई शिवम् सिमेन्टको ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङस्द्वारा २१ लाख सहयोग

काठमाडौं– भदौ १० गते गएको विनासकारी बाढीले प्रभावित रसुवा जिल्लासहित

नेपाल-भारत सीमा समन्वय समितिको बैठक सम्पन्न

बैतडी– भारतको पिथौरागढमा नेपाल-भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको

मृतकको पनि मर्यादा हुन्छ, लास र सास नपाउँदाको छटपटी

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपाललाई फेरि एउटा यस्तो मानवीय

प्रधानमन्त्रीबिनाको सर्वदलीय बैठक औचित्यहीन : भीम रावल

काठमाडौं- पूर्वउपप्रधानमन्त्री तथा वामपन्थी नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिमा

महाकालीमा पानीको बहाव बढ्यो : बनवासा पुलमा आवागमन प्रभावित

महेन्द्रनगर– महाकाली नदीमा पानीको बहाव बढेपछि आज  बिहानैबाट कञ्चनपुरको गड्डाचौकी