सुदूरपश्चिमविरुद्ध चितवनका इसनको अर्धशतक | Khabarhub Khabarhub

सुदूरपश्चिमविरुद्ध चितवनका इसनको अर्धशतक


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको आइतबारको सुदूरपश्चिम रोयल्सलेविरुद्धको खेलमा चितवन राइनोजका हसन इसाखाइलले अर्धशतक प्रहार गरेका छन् ।

हसनले ४१ बलमा ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । उनले ५ चौका र ३ छक्काको सहयोगमा उक्त रन पूरा गरेका हुन् ।

अहिले चितवनका ओपनर इसन र कप्तान कुशल मल्ल क्रिजमा छन् । कीर्तिपुर मैदानमा चितवन पहिला ब्याटिङमा उत्रिएको हो ।

ताजा अवस्थामा चितवनले १५ ओभर खेल्दै २ विकेटको क्षतिमा ९९ रन बनाइसकेको छ । यसअघि चितवनका ओपनर सन्तोष कार्की ९ र विपिन रावल १७ रनमा आउट भएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १ : ५४ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले