एफए कप : म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश « Khabarhub

एफए कप : म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफए कप फुटबलमा म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश गरेको छ ।

आज बिहान सकिएको खेलमा विगन एथलेटिकलाई २–० गोलले हराउँदै म्यानचेस्टर अर्को चरणमा प्रवेश गरेको हो ।

म्यानचेस्टरका लागि डियोगो डालोटब्रुनो फर्नान्डिसले एक–एक गोल गरेका थिए ।

डालोटले खेलको २२औँ मिनेटमा म्यानचेस्टरका लागि सुरुवाती गोल गरेका थिए । यस्तै खेलको ७४औँ मिनेटमा फर्नान्डिसले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई २–० गोलको जित दिलाए ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : १५ बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने