स्वास्थ्य सेवा विभागद्वारा १८४ स्वास्थ्यकर्मीको स्तरवृद्धि « Khabarhub

स्वास्थ्य सेवा विभागद्वारा १८४ स्वास्थ्यकर्मीको स्तरवृद्धि


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य सेवा विभागले १८४ स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ ।  

पाचौँ तहका सहायक पदबाट छैटौँ तहको अधिकृतमा स्तरवृद्धि गरिएको हो । स्वास्थ्य सेवा विभागमा स्तर वृद्धिका लागि गत असार महिनासम्म दर्ता भएका र ऐनअनुसार योग्य ठहरिएका कर्मचारीको स्तरवृद्धि गरिएको विभागले जानकारी दिएको छ । 

स्तरवृद्धि हुनेमा अधिकांश हेल्थ असिस्टेन्ट रहेका छन् । सिनियर अहेब,  फार्मेसी सहायक, ल्याब असिस्टेन्ट लगायत पदमा कर्मचारीको पनि स्तर वृद्धि भएको छ । 

स्तरवृद्धिको निर्णयमा  त्रुटि पाइएमा त्रुटि सच्याउन, संशोधन गर्न र बदर समेत गर्न सकिने  विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  २ : ३२ बजे

मुख्यसचिव कार्कीका २२ बुँदे निर्देशन : कर्मचारीलाई सदाचारी बनाउनेदेखि सार्वजनिक बिदा पुनरावलोकनसम्म

काठमाडौं- मुख्यसचिव गोविन्द कार्कीले संघीय सरकारका सचिवहरूलाई कर्मचारीको आचरण सुधार,

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम

लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ

जनकपुरधाम– नेपाल खानेपानी संस्थान लहानले लामो समयदेखि महसुल नतिर्ने उपभोक्ताबाट

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया- लोकतान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएको

सल्यान प्रहरीले गर्‍यो अवैध भरुवा बन्दुक बरामद

दाङ– जिल्ला प्रहरी कार्यालय सल्यानले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखेको अवस्थामा