३५ जनाले गरे ‘जनयुद्ध दिवस’ खारेजीको स्वागत « Khabarhub

३५ जनाले गरे ‘जनयुद्ध दिवस’ खारेजीको स्वागत


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गत वर्षदेखि जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा यस वर्षदेखि सो बिदा खारेज हुने भएको छ । सर्वोच्च अदालतले यसरी जनयुद्ध दिवससम्बन्धी निर्णय खारेज गरिदिएकोमा ३५ जना नागरिक अगुवाले खुशी व्यक्त गरेका छन् ।

३५ जनाका तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै जनयुद्ध दिवस मनाउने निर्णयको स्वागत गरिएको हो ।

अदालतको सो निर्णयको स्वागत नगर्नेहरूमा नागरिक समाजका अगुवा, कानुनविद्द्वन्द्वपीडितहरु समेत छन् । जनयुद्ध दिवस माओवादी पार्टीको आन्तरिक भएकाले सरकारले नै मनाउने निर्णय सही नभएको र अदालतले त्यसलाई खारेज गरेर सही निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति–

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ३ : ४० बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा