टाटा मोटर्सको भ्यालेन्टाइन-डे लक्षित कार्यक्रम ‘एक्सचेञ्ज विद लभ’ « Khabarhub

टाटा मोटर्सको भ्यालेन्टाइन-डे लक्षित कार्यक्रम ‘एक्सचेञ्ज विद लभ’


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङले भ्यालेन्टाइन-डेलाई लक्षित गर्दै ‘एक्सचेन्ज विद् लभ’ कार्यक्रम ल्याएको छ । 

आजबाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सनइभीटियागो इभीलगायतका गाडीहरु साट्न सकिनेछ । 

उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स् महाराजगंजजे.बि. मोटर्स् बालकुमारी र उपत्यकाबाहिर रुद्रप्रिया इन्टरनेशनल, नेपालगंज, नारायणघाटमा रहेको एस एचमोटर्सलगायत नेपालभरी रहेका टाटाका शोरुमहरुमा आयोजना गर्न लागिएको हो । 

यस ‘एक्सचेञ्ज वीद’ लव कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमाइभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज,सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन् । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहकलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको छ ।

यस कार्यक्रमको अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १ : ०२ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

प्युठान– १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्वर्गद्वारी नगरपालिका-९ जुकेना बस्ने

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्रयाक्टर

गोरखा– केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार)

स्थानीय तहबाटै प्यान कार्ड जारी

गोरखा– हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलो पटक स्थायी लेखा नंम्बर

द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालन गर्न आग्रह

नेपालगञ्ज– द्वन्द्वकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार सञ्चालनमा ल्याउन