राष्ट्रियसभा अध्यक्षलाई लिएर गठबन्धन यताउता हुँदैन : माओवादी « Khabarhub

राष्ट्रियसभा अध्यक्षलाई लिएर गठबन्धन यताउता हुँदैन : माओवादी


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् ।

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभाको अध्यक्षको विषयलाई लिएर गठबन्धन तलमाथि नहुने स्पष्ट पारे।

उनले भने, ‘कांग्रेसका केही नेताहरु यो विषयमा बोलेपनि गठबन्धनमा कुनै समस्या छैन् । यो गठबन्धन पाँचै वर्ष जान्छ ।’

माओवादी केन्द्रको आइतबार र सोमबार हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको थियो ।

यो पनि…

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : ४१ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको