कैलालीमा एक पुरुष मृत फेला « Khabarhub

कैलालीमा एक पुरुष मृत फेला


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–४ फुलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी सोहि ठाउँको भट्टीखेडामा मृत अवस्थामा फेला फेला पारेका हुन् ।

उनी बिहीबारदेखि बेपत्ता रहेका थिए । खोजतलासका क्रममा उनलाई प्रहरीले आज (शुक्रबार) बिहान मृत अवस्थामा फेला पारेको हो ।  घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : ५० बजे

भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया

काठमाडौं- झन्डै दुई महिनादेखि भारतीय पक्षको गुणस्तर परीक्षण प्रक्रियाका कारण रोकिएको

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्यांको प्रारम्भिक

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

काठमाडौं- सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट

लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ