विश्वकप खेलेको टिमको कप्तान बनेर क्रिकेटमा फर्कदै पारस « Khabarhub

विश्वकप खेलेको टिमको कप्तान बनेर क्रिकेटमा फर्कदै पारस


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


35.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का फेरी एक पटक घरेलु मैदानमा क्रिकेट खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव खडकालाई खेलाएर नीजि क्षेत्रबाट निर्मित नेपालको पहिलो क्रिकेट रंगशाला एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन हुने भएको हो ।

रुपेन्देहीको तिलोत्तमामा फागुन १४ गते एक्स्ट्राटेक ओभर क्रिकेट मैदानको उद्घाटनमा आयोजित मैत्रीपूर्ण क्रिकेट खेलमा पारस मैदान फर्कने छन् ।

नेपालको पहिलो अन्तराष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लिजेन्ड्स, सन् २०१४ को टी ट्वान्टी विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरि ४ टोलीलाई १० ओभरको म्याच खेलाएर मैदानको उद्घाटन गर्ने आयोजकको तयारी छ । पारसले सन् २०१४ को विश्वकप खेलेको नेपाली टोलीको नेतृत्व गर्नेछन् ।

अष्ट्रेलियामा रहदै आएका बिनोद कुँवरले नीजि लगानीमा रुपन्देहीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशालाको बनेको हो । यो रंगशाला निर्माण घोषणाको एक वर्षमा सम्पन्न भएको छ ।

 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : १९ बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत