सङ्खुवासभाको तुम्लिङटारमा दुई सातापछि उडान « Khabarhub

सङ्खुवासभाको तुम्लिङटारमा दुई सातापछि उडान


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १६ दिनपछि उडान भरिएको छ ।

खराब मौसमका कारण दुई सातादेखि ठप्प उडान पानी परेर तुवाँलो हटेपछि सुरू गरिएको नागरिक उड्यान प्राधिकरण तुम्लिङटारले जनाएको छ ।

तुम्लिङटार विमानस्थलमा जनवरी देखियता ४४ भन्दा बढी उडान अवरुद्ध भइसकेका छन् । गत वैशाख १० पछि तुम्लिङटारको भिजिबिलिटी एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदैआएको थियो ।

विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपर भिजिबिलिटी आवश्यक पर्छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ९ : ४४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब