छोरो कुटपिट गर्नेलाई पक्राउ गर्न जाँदा बरामद भयो पेस्तोल « Khabarhub

छोरो कुटपिट गर्नेलाई पक्राउ गर्न जाँदा बरामद भयो पेस्तोल


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

सल्यान- जिल्लाको कालिमाटी गाउँपालिका-१ लक्ष्मीपुर बस्ने दीपक चलाउनेको घरनजिकै ढुङ्गाको चेपबाट १ थान पेस्तोल बरामद भएको छ ।

शनिबार दिउँसो त्यहाँ पुगेको प्रहरी टोलीले उक्त पेस्तोल बरामद गरेको हो ।

दीपकले शुक्रबार मादक पदार्थ पिएर आफ्नै छोरालाई कुटपिट गरेको भन्ने खबर आएपछि शुक्रबार नै इलाका प्रहरी कार्यालय कालिमाटीबाट टोली खटिएको थियो ।

त्यसक्रममा दीपकलाई १ थान रड, २ थान खुकुरी र १ थान खुर्पासहित शुक्रबार राति पक्राउ गरेको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उनको घरनजिकै ढुङ्गाको चेपमा लुकाएको अवस्थामा उक्त पेस्तोल प्रहरीले बरामद गरेको हो ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  २ : ४५ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न