भारतलाई चौथो झट्का, सुर्यकुमार यादव सात रनमा आउट « Khabarhub

भारतलाई चौथो झट्का, सुर्यकुमार यादव सात रनमा आउट


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – टी२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त अहिले न्यूयोर्कमा जारी छ।

न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम भइरहेको खेलमा भारतले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा सुर्यकुमार यादव आठ बलमा सात रन बनाएर आउट भएका हुन् ।

यसअघि ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीसहित अक्षर पटेल आउट भएका थिए । कोहली केबल ४ रनमा आउट हुँदा रोहितले पनि १३ रन मात्रै जोड्न सके । त्यस्तै पटेल १८ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाएर आउट भएका थिए ।

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णयसँगै भारत ब्याटिङमा उत्रिएको हो ।

 

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १० : ४९ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा