रित्तिँदै सहरका सटर, जताततै ‘टु-लेट’ (तस्बिरहरू) « Khabarhub

रित्तिँदै सहरका सटर, जताततै ‘टु-लेट’ (तस्बिरहरू)


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाका पुराना र ठूला बजारका सटर धेरैजसो रित्ता देखिएका छन् । अहिले जताततै टु-लेट लेखेको मात्रै भेट्न सकिन्छ ।

मुख्य व्यापार हुने क्षेत्रका भवनहरूमा अहिले व्यापारिक र कार्यालयका बोर्ड कम, धेरै टु-लेट लेखेको मात्रै देखिन्छ।

भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान छन् । सटरमा फोन नम्बरसहित ‘टु लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरू बाक्लै भेटिन थालेका छन् ।

सानादेखि ठूला सबै व्यापार घट्दै जाँदा सटरहरू पनि रित्ता हुँदै गएका हुन् ।

राजधानी सहरका मलहरू कुनै बेला सातै दिन भिडभाडयुक्त हुन्थे । तर अहिलेको अवस्था फरक छ, ठूला मलहरूदेखि साना एउटा सटरका दोकानमा पनि ग्राहको अभाव हुन थालेको छ ।

तस्बिरहरू- मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : ३८ बजे

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम