शुक्रबार बिहानै विराटनगरमा भूकम्पको धक्का « Khabarhub

शुक्रबार बिहानै विराटनगरमा भूकम्पको धक्का


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

विराटनगर – शुक्रबार बिहान मोरङसहित पूर्वका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भारतको किक्किम केन्द्र भएर गएको भूकम्पको धक्का कोशी प्रदेशको राजधानी विराटनगरसहित आसपासका जिल्लामा महसुस भएको हो । शुक्रबार बिहान ७ बजेर १२ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

४ दशमलव ५ म्याग्निच्यूटको भुँइचालो गएको भारतको केन्द्रीय यूरो–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले उल्लेख गरेको छ ।

भूकम्पको केन्द्रबिन्दु दार्जिलिङ भन्दा २२ किलोमिटर टाढा पर्छ । यो नेपालको सीमा क्षेत्र भएकाले नेपालका केही जिल्लामा धक्का महसुस भएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ९ : ०३ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा