कुलमानले भने- यही वर्षदेखि बंगलादेशमा बिजुली पठाउँदैछौँ « Khabarhub

कुलमानले भने- यही वर्षदेखि बंगलादेशमा बिजुली पठाउँदैछौँ


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यही वर्षदेखि बंगलादेशमा बिजुली विक्री थालिने बताएका छन् ।

आफ्नो दोस्रो कार्यकाल तीन वर्ष पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले विद्युत उत्पादन, प्रसार र वितरणमा ८ वर्षमा एक खर्ब रुपैयाँ लगानी भएको जानकारी दिए ।

उनले आम्दानी पनि १ खर्ब रुपैयाँबाट उकालो लागेको जानकारी पत्रकार सम्मेलनमा दिएका छन् । घिसिङले भारतको बाटो हुँदै बंगलादेशमा यही वर्षदेखि बिजुली पठाइने बताए ।

‘बङ्गलादेशको अवस्था सुधार हुनासाथ विद्युत निर्यात सम्झौता हुनेछ’, उनले भने, ‘यही वर्षभित्र बंगलादेशमा बिजुली निर्यात हुने विश्वास लिएका छौँ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  २ : ११ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का