एनसेल प्रकरणमा उपेन्द्र महतोको खण्डन : उजुरीको हक सुरक्षित छ « Khabarhub

एनसेल प्रकरणमा उपेन्द्र महतोको खण्डन : उजुरीको हक सुरक्षित छ


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  व्यवसायी उपेन्द्र महतोले एनसेलसँग जोडेर खबरहबमा प्रकाशित समाचारले आफ्नो व्यक्तिगत प्रतिष्ठामा आँच आएको भन्दै त्यसको खण्डन गरेका छन् । महतोले यसबारे आफूलाई सरकारी निकायमा जाहेरी या फिराद दिने हक सुरक्षित रहेको बताएका छन् ।

गत साउन ११ गते खबरहबमा प्रकाशित ‘एनसेल प्रकरण : उपेन्द्र महतोलाई कारवाही गर्न सिफारिस’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै महतोले प्रेस काउन्सिलमा खण्डन छपाई पाउँ भन्दै उजुरी दिएका छन् ।
सरकारले सचिव टंकमणि शर्माको संयोजकत्वमा गठन गरेको छानविन प्रतिवेदनमा रहेको तथ्यमा टेकेर खबरहबले उक्त समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशनपूर्व खबरहबले फोन र एसएमएसमार्फत प्रतिक्रिया माग्दा महतो सम्पर्कमा आउन चाहेका थिएनन् ।

सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदनको पृष्ठ ३४ मा उल्लेखित व्यहोराको स्क्रिन शट (पहेंलो हाइलाइट) प्रमाणसहित खबरहबले समाचार प्रकाशित गरेको थियो ।

हेर्नुहोस् समाचार –

एनसेल प्रकरण : उपेन्द्र महतोलाई कारवाही गर्न सिफारिस

खबरहबमा प्रकाशित उक्त समाचारका सम्बन्धमा महतोले प्रेस काउन्सिलमार्फत पठाएको खण्डनको व्यहोरा जस्ताको त्यस्तै–

 

 

 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ३ : १७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका