प्रभु बैंकको ३१५औँ शाखा सञ्चालनमा « Khabarhub

प्रभु बैंकको ३१५औँ शाखा सञ्चालनमा


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडले शुक्रबार देखि प्युठान नगरपालिका-४ स्थित बिजुवारमा ३१५ औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।

जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जीसी ले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैङ्किङ सेवा विस्तार गरेको छ ।

यो अभियानले देश भरिनै बैङ्किङ पहुँचमा वृद्धिसँगै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ३ : ५६ बजे

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन