प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से  « Khabarhub

प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से 


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) ०.६६ अंकले बढेको छ । आइतबार २५ अंकले घटेर बन्द भएको बजार सोमबार प्रि–ओपन सेसनमा ०.०२ प्रतिशतले बढेर २७०२.५६ विन्दुमा पुगेको हो । 

आइतबार १० अर्ब बढीको कारोबार भएर बन्द भएको नेप्से सोमबार प्रि सेसनमा ३० लाख ८० हजार ९५७ रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त सेसनमा ३ हजार ९० कित्ता शेयर कारोबार भएको छ । 

सेसनमा ७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

उक्त सेसनमा २८ वटा कम्पनीको शेयर ६५ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १० : ५७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल