गाजामा इजरायली आक्रमण जारी « Khabarhub

गाजामा इजरायली आक्रमण जारी


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– दक्षिणी गाजाको खान युनिसमा भएको इजरायली आक्रमणमा नौ जनाको ज्यान गएको छ । फदाह अल सफाह स्कुलमा रहेको आरक्षण शिविरमा भएको आक्रमणमा यसअघि नै ५ जनाको ज्यान गइसकेको थियो । 

यसैबीच इजरायली सेनाले उसको १६२ औँ डिभिजनले लगातार उत्तरी गाजाको जाबालियमा आक्रमण गर्दै दर्जनौँ आतंकवादीलाई विस्थापित गरेको तथा उनीहरूको युद्धका लागि राखिएको हतियार नष्ट गरिएको दाबी गरेको छ । इजरायली सेनाले नहाल ब्रिगेडले दक्षिणमा रहेको रफाहामा आक्रमण जारी राखेको जनाएको छ। 

इजरायली एयर फोर्सले गएको २४ घण्टामा गाजा र लेबनानका कुल ५० वटा आतङ्कवादी केन्द्रमा आक्रमण गरेको जनाएको छ । केही मिनेट अघिको समाचार अनुसार गाजाको बेत लाहिएमा भएको इजरायली आक्रमणमा १ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १२ : २७ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान