हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डीलाइट’ « Khabarhub

हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डीलाइट’


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले डिसेम्बर ९ देखि ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ ।

डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकले विभिन्न आकर्षक छुट तथा विशेष लाभको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘डिसेम्बर डिलाइट’ अन्तर्गत, ग्राहकले ६ लाखसम्मको छुट, ५ लाखसम्मको एक्स्चेज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न  सक्नेछन् । त्यस्तै यस अभियानमा जेरो कस्ट वनरसिप प्लान रहेको छ। जसमा ग्राहकले आफूलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्।

साथै ३ वर्षको नि:शुल्क चेक-अप, गाडी मर्मत सामाग्रीहरू तथा विभिन्न वास कुपन  र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  २ : ०४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो