मृग मारेको आरोपमा बर्दियामा एक पक्राउ « Khabarhub

मृग मारेको आरोपमा बर्दियामा एक पक्राउ


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

बर्दिया– संरक्षित वन्यजन्तु मृग मारेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेम गुलरिया नगरपालिका–१ छेदारपुरका ३२ वर्षीय दीपचन्द्र कोरी रहेका छन्। उनलाई बुधबार दिउँसो ३ बजे पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ।

उनको साथबाट मृगको बच्चाको टाउको, खुट्टा र मासुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका कोरीलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा बुझाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ९ : ४९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन