कप्तान रोहित शतक पूरा गर्न १३ रनले चुके « Khabarhub

कप्तान रोहित शतक पूरा गर्न १३ रनले चुके


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कप्तान रोहित पौडेल शतक पूरा गर्नबाट १३ रनले चुकेका छन् । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा क्यानाडाविरुद्ध जारी खेलमा उनले ८७ रन बनाएर आउट भए ।

१ सय १ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । उनलाई क्यानाडाका कप्तान साद बिन जफारले आउट गरेका हुन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : १५ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको