पाकिस्तानमा भएको झडपमा प्रहरीसहित ४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा भएको झडपमा प्रहरीसहित ४ जनाको मृत्यु


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको झडपमा एक जना प्रहरी र तीन जना आतङ्ककारीको मृत्यु भएको छ।

आतङ्ककारीहरूले प्रान्तको डेरा इस्माइल खान जिल्लास्थित प्रहरी चौकी नजिकैको प्रहरी भ्यानमा आक्रमण गर्दा प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले सिन्ह्वालाई बताएका छन्।

प्रहरीले जवाफी कारबाहीमा तीन जना आतङ्ककारी मारिएको बताइएको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्बेवारी लिएको छैन।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ८ : ३१ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द