इटालियन सिरी ए : इन्टर मिलानको अग्रता फराकिलो बन्दै | Khabarhub Khabarhub

इटालियन सिरी ए : इन्टर मिलानको अग्रता फराकिलो बन्दै


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर  मिलानले आफ्नो अग्रतालाई यथावत राखेको छ । गएराति भएको खेलमा बोलोग्नालाई १–० गोलले हराउँदै इन्टर आफ्नो अग्रतालाई फराकिलो बनाउँदै उपाधि नजिक पुगेको छ ।

इन्टरको जितमा यान बिसेकले एक गोल गरेका थिए । उनले खेलको ३७औँ मिनेटमा गरेको गोल नै इन्टरको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै इन्टर मिलान २८ खेलबाट ७५ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ । दोस्रो स्थानको युभेन्टससँग १८ अंकको फराकिलो अग्रता छ । युभेन्टसको २७ खेलबाट ५७ अंक छ । पराजित भएको बोलोग्ना ५१ अंकसहित चौथो स्थानमा छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ८ : ०४ बजे

बाँकेको जमुनाहा नाका तीन दिन बन्द हुने

नेपालगञ्ज – बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द

कांग्रेसले मागेको छानबिन समिति होइन, सरकार हो : एमाले 

काठमाडौं– नेकपा एकालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले गृहमन्त्रीमाथि

प्रधानमन्त्रीसँग यादव असन्तुष्ट, उपप्रधानमन्त्री बन्न सक्छन् राई

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछि केन्द्र सरकारमा पनि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

रुपन्देही – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य

आगामी बजेट दलितमैत्री बनाउन माग

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले