इटालियन सिरी ए : इन्टर मिलानको अग्रता फराकिलो बन्दै « Khabarhub

इटालियन सिरी ए : इन्टर मिलानको अग्रता फराकिलो बन्दै


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर  मिलानले आफ्नो अग्रतालाई यथावत राखेको छ । गएराति भएको खेलमा बोलोग्नालाई १–० गोलले हराउँदै इन्टर आफ्नो अग्रतालाई फराकिलो बनाउँदै उपाधि नजिक पुगेको छ ।

इन्टरको जितमा यान बिसेकले एक गोल गरेका थिए । उनले खेलको ३७औँ मिनेटमा गरेको गोल नै इन्टरको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै इन्टर मिलान २८ खेलबाट ७५ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ । दोस्रो स्थानको युभेन्टससँग १८ अंकको फराकिलो अग्रता छ । युभेन्टसको २७ खेलबाट ५७ अंक छ । पराजित भएको बोलोग्ना ५१ अंकसहित चौथो स्थानमा छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ८ : ०४ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको