पानीले रोकिएको नेपाल हङकङबीचको खेल सुरु « Khabarhub

पानीले रोकिएको नेपाल हङकङबीचको खेल सुरु


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पानीले रोकिएको नेपाल र हङकङबीचको त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गतको खेल फेरी सुरु भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरिरहेको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।

नेपालका करण केसीले पहिलो बलमै हङकङका ओपनर मार्टीन कोट्जेको विकेट लिएका थिए ।

नेपाल फ्रेन्डसिप कपको एकमात्रै खेलमा हिजो हङकङसँग ७३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : १८ बजे

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह बसेको संवैधानिक परिषदको

‘प्रतिशोधको भावनाले लोकतन्त्र कमजोर हुन्छ’

विराटनगर– कोशी प्रदेश सरकारले पत्रकारिताका माध्यमबाट सूचना सम्प्रेषणमा योगदान पुर्‍याउने

कीर्तिपुर हत्या प्रकरण : प्रहरीले सार्वजनिक गर्‍यो तीन आरोपी

काठमाडौं– काठमाडौंको कीर्तिपुरमा एक युवकको हत्या प्रकरणमा प्रहरीले तीन जनालाई

वेस्ट ब्यांकमा इजरायली सेनाको गिरफ्तारी अभियान, १७ प्यालेस्टिनी पक्राउ

काठमाडौं– इजरायली सेनाले कब्जामा रहेको वेस्ट ब्यांकका विभिन्न क्षेत्रमा सञ्चालन