राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित « Khabarhub

राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित भएको छ । संघीय संसद् सचिवालयले फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार भोलि ११ बजेदेखि १ बजे सम्म उमेदवारी दर्ताको समय तोकिएको छ । यस्तै, साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुने तालिका छ ।

मंगलबार बिहान ११ बजेर ९ मिनेटमा बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढ्ने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ५ : २१ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका