राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित | Khabarhub Khabarhub

राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित भएको छ । संघीय संसद् सचिवालयले फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार भोलि ११ बजेदेखि १ बजे सम्म उमेदवारी दर्ताको समय तोकिएको छ । यस्तै, साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुने तालिका छ ।

मंगलबार बिहान ११ बजेर ९ मिनेटमा बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढ्ने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ५ : २१ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले