अनुहारमा नियमित दूध लगाउँदा के हुन्छ ? « Khabarhub

अनुहारमा नियमित दूध लगाउँदा के हुन्छ ?


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ।

छालालाई राम्रो बनाउन बजारका कस्मेटिक सामग्री नै लगाउनु पर्छ भन्ने छैन । घरैमा भान्सामा प्रयोग हुने सामग्रीले पनि अनुहारलाई सुन्दर र चम्किलो बनाउन सकिन्छ । त्यस्तै एउटा सामग्री हो दूध । दूधको प्रयोगले हाम्रो छाला चम्किलो र मुलायम हुने गर्छ ।

यी हुन् अनुहारमा दूध लगाउँदाका फाइदाहरू
– अनुहारमा दूध लगाउँदा घामबाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्दत पुग्नेछ ।
–नियमित दूधको प्रयोगले मुहारको छालामा देखा परेका काला धब्बा हराउँदै जानेछ ।  साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुँदै जान्छ । यसले अनुहारमा जमेको धुलोलाई बाहिर निकाल्न मद्दत गर्छ ।
– एक चम्चा दूध, एक चम्चा एलोभेरा जेल र एक चम्चा मह मिसाएर अनुहारमा लगाउनाले खुला छिद्रहरू कडा बनाउँछ।
– दूधलाई मोइस्चराइजरको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ८ : २९ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि