जब कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठकमै घेर्‍यो संसद् (तस्बिरहरू) | Khabarhub Khabarhub

जब कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठकमै घेर्‍यो संसद् (तस्बिरहरू)


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री रवि लामिछानेबारे लिएको अडानबाट पछि नहट्ने सन्देश दिएको छ ।

शुक्रबार बसेको बर्षे अधिवेशनको पहिलो बैठकमै कांग्रेले सहकारीको बचत ठगी प्रकरणमा मुछिएका गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबारे संसदीय छानबिन समिति बन्नै पर्ने अडान लिएको छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति नबने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि असर गर्न सक्ने चेतावनी दिए ।
कांग्रेस सांसदहरू आशनबाट उठेर वेल घेराउ गर्न पुगेपछि सभामुख देवराज घिमिरेले बैठक नै स्थगित गरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : ५९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’