व्यक्ति विशेष छानबिन समिति जरुरी छैन : देवेन्द्र पौडेल  | Khabarhub Khabarhub

व्यक्ति विशेष छानबिन समिति जरुरी छैन : देवेन्द्र पौडेल 


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादीका संसद् देवेन्द्र पौडेलले कांग्रेसले बजेट अधिवेशनको पहिलो दिन नै अवरोध गर्नु संसदीय अभ्यासमा नहुनुपर्ने घटना भएको बताएका छन् ।

उनले व्यक्ति विशेषलाई ताकेर संसदीय छानबिन समितिको माग कांग्रेसले गर्नु नहुने तर्क गरे ।

सञ्चार कर्मीसँग कुरा गर्दै पौडेलले भने,‘व्यक्ति विशेषलाई टार्गेट गरेर होइन । समग्र सहकारीसँग सम्बन्धित छानबिन समिति बन्नुपर्ने बताए । उनले संसद् अवरोध गरेर देश अगाडि बढ्न सक्दैन । सुचारु गरेर समस्या समाधान गर्नुपर्छ ।

१५ मिनेटका लागि सभामुखले साढे ४ बजे स्थगित गरेको प्रतिनिधि सभा बैठक अहिलेसम्म सुरु भएको छैन ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : २१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’