आगामी बजेट दलितमैत्री बनाउन माग « Khabarhub

आगामी बजेट दलितमैत्री बनाउन माग


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले आगामी आर्थिक वर्षको बजेट दलितमैत्री बनाउन आग्रह गरेका छन् ।

नेताहरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रधानमन्त्रीसँग भेट गरी त्यस्तो आग्रह गरेका हुन् ।

त्यसक्रममा उनीहरूले दलित समुदायको हकहित संरक्षणका लागि बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने माग मागपत्रसमेत हस्तान्तरण गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गर्ने दलित समुदायका नेता, नेपाल दलित मुक्ति मोर्चा र सांसदहरूका तर्फबाट मागपत्र बुझ्दै प्रधानमन्त्री दाहालले दलितमैत्री बजेट, नीति तथा कार्यक्रम बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको सांसद रणेन्द्र बरालीले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : १३ बजे

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५