विदेश पढ्न जानेले १० महिनामा लगे १ खर्ब ४ अर्ब, भ्रमणमा जानेले कति ? « Khabarhub

विदेश पढ्न जानेले १० महिनामा लगे १ खर्ब ४ अर्ब, भ्रमणमा जानेले कति ?


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को १० महिनामा विदेश पढ्न जाने नेपालीले १ खर्ब बढी रकम विदेश लगेका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीहरूले १ खर्ब ४ अर्ब रुपैयाँ विदेशमा लगेका हुन् ।

राष्ट्र बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आवको १० महिनाको अवधिमा विदेशमा पढ्न जाने विद्यार्थीहरूले २९ अर्ब रुपैयाँ रकम बढी लगेको जनाएको छ । प्रतिवेदनअनुसार अघिल्लो आवको सोही अवधिमा विदेशमा पढ्न जाने नेपालीले ७५ अर्ब १४ करोड लगेका थिए ।

त्यस्तै, प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालबाट विदेश घुम्न जाने नेपालीहरूले ५२ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : ३२ बजे

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ