मोरङको सुन्दरहरैँचामा सर्वाजनिक सुनुवाइ सम्पन्न « Khabarhub

मोरङको सुन्दरहरैँचामा सर्वाजनिक सुनुवाइ सम्पन्न


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ मा विकास निर्माण, सेवा प्रवाह एवम् नागरिक असन्तुष्टिसम्बन्धी सर्वाजनिक सुनुवाइ गरिएको छ ।

सुन्दरहरैँचा-५ तीनपैनीस्थित भानु साझा पुस्तकालयको सभाहलमा भएको उक्त सर्वाजनिक सुनुवाइ भएको हो ।

त्यस कार्यक्रममा वडाध्यक्ष गणेश चौधरीले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन प्रगति तथा उपलब्धि विवरण प्रस्तुत गरे । वडाबासीहरुले राखेका जिज्ञासाको जवाफ पनि उनले दिए ।

वडाध्यक्ष चौधरीले सबै जनताको गुनासो सुन्न, समस्याको सामाधान गर्न र सेवाग्राहीबाट पृष्ठपोषण लिन नम्बर ५ मा सार्वजनिक सुनुवाइ गरिएको जानकारी दिए

सार्वजनिक सुनुवाइमा खानेपानी, स्वास्थ्य, शिक्षा, फोहोरोमैला व्यवस्थापन, सडकबत्ती, बढी व्यवस्थापन, वडाको कमजोर सुशासन प्रणाली लगायतमा सहभागीले प्रश्न र सुझाव दिएका थिए ।

नमुना सामुदायिक वन उपभोक्ता समितका अध्यक्ष घनश्याम न्यौपानेले अब यसपाली बजेट बनाउँदा तीनपैनी भन्दामाथिा बासिन्दा हेर्न सुझाए ।

५ नम्बरको पानी ट्यांकी ६ नम्बरमा अफिस र ७ नम्बरको अध्यक्ष रहेको भन्दै कार्यालय नवनिर्मित भवनमा सार्न उनले माग गरेका थिए।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ९ : ५७ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको