विदेश पढ्न जाने विद्यार्थीले लगे १ खर्ब १७ अर्ब  « Khabarhub

विदेश पढ्न जाने विद्यार्थीले लगे १ खर्ब १७ अर्ब 


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट विदेश अध्ययन गर्न जानेले १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ विदेश लगेका छन् ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक तथ्यांकले सो विवरण देखाएको हो ।

सार्वजनिक विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ८९ अर्ब १८ करोड रुपैयाँ लगेका थिए ।

त्यस्तै चालु आवको ११ महिनामा नेपालीहरूले विदेश घुम्ने क्रममा ५८ अर्ब ६ करोड रुपैयाँ खर्च गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ४८ बजे

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर