शान्तिलाई महत्व दिन पुटिनलाई मोदीको आग्रह « Khabarhub

शान्तिलाई महत्व दिन पुटिनलाई मोदीको आग्रह


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युद्धले समस्याको समाधान नगर्ने बताएका छन् ।

मंगलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तामा मोदीले ‘युद्धले समस्याको समाधान नगर्ने’ बताउँदै शान्तिलाई महत्व दिन आग्रह गरेका हुन् ।

‘एउटा सच्चा मित्रका रूपमा हामीले धेरै मुद्दामा छलफल गर्‍यौँ । युक्रेनबारे हामी दुवैले आफ्नो विचार खुला र विस्तृत रूपमा राख्न सकेकामा खुसी लागेको छ,’ मोदीले भने ।

मस्को भ्रमणका क्रममा पुटिन र आफूले युक्रेनमा रुसी सैन्य अभियानलगायत धेरै विषयमा छलफल गरेको मोदीले जानकारी दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

पुटिनसँग मोदीले हिन्दीमा कुराकानी गरेका थिए, जसलाई इन्टरप्रेटरले रुसी भाषामा अनुवाद गरेर छेउमा रहेका पुटिनलाई अर्थ्याएका थिए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ११ : २३ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न