अभिनेत्री सन्जिदा शेखले गरिन् काठमाडौंमा ब्युटी प्रोडक्ट लञ्च « Khabarhub

अभिनेत्री सन्जिदा शेखले गरिन् काठमाडौंमा ब्युटी प्रोडक्ट लञ्च


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली बजारमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ ।

शनिबार आयोजित समारोहमा बलिउड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री सार्वजनिक गरेका हुन् ।

शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुन् । अधिकारी कम्पनीको ब्राण्ड एम्बेसडरसमेत हुन् । ब्राण्डको १६ वटा प्रोडक्ट रहेको छ ।

शेख र अधिकारीले प्रोडक्टको अनावरण गरेका थिए । शेखले कार्यक्रममा आफ्नो व्यक्तिगत स्किन केयरको दैनिक प्रयोग र ट्रु स्किनको प्रभावकारिताबारे समेत बताइन् ।

ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको बताइएको छ । प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको छ । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने बताइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ६ : ३३ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान