प्रि-ओपन सेसनमा २ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि-ओपन सेसनमा २ अंकले बढ्यो नेप्से


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०२ अंकले बढेको छ । नेप्से ०.०७ प्रतिशतले बढेर २६४८.०६ विन्दुमा पुगेको छ ।

उक्त सेसनमा ७ लाख १७ हजार रुपैयाँ बराबरको १ हजार ४०८ कित्ता शेयर कारोबार भएको छ ।

उक्त सेसनमा १२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ११ : ०८ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६