गुराँस लघुवित्तले १५ प्रतिशत बोनस दिने  « Khabarhub

गुराँस लघुवित्तले १५ प्रतिशत बोनस दिने 


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश (बोनस) दिने भएको छ ।

कम्पनीका सचिव भेष बहादुर बस्नेतका अनुसार १ करोड ४४ लाख ४९ हजार ५०० रुपैयाँ बराबरको १४.२५ प्रतिशत बोनस शेयर दिने भएको छ ।

त्यस्तै कर प्रयोजनका लागि ७ लाख ६० हजार ५०० रुपैयाँ बराबरको ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

गुराँस लघुवित्तको हाल चुक्ता पुँजी १० करोड १४ लाख रहेको छ । उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयर धनीलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १२ : ०३ बजे

कुमारी बैंक पीसीएएफमा आबद्ध

काठमाडौं– कुमारी बैंक लिमिटेडले ‘वित्तीय संस्थाहरूका लागि कार्बन लेखांकन साझेदारी’

फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’

काठमाडौं – नायिक नीता ढुंगाना र बाल गायक अशोक दर्जी

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्ली– नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु

कल्याण गुरुङ भन्छन् : भोटेकोशी बाढीबाट पाठ सिक्दै नदी किनारमा २०० मिटर क्षेत्र खाली राखौँ

काठमाडौं- गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा,

झापाबाट २२ हात्ती भारत तर्फ

झापा– विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर