साविक विजेता म्यानचेस्टर सिटी पराजित | Khabarhub Khabarhub

साविक विजेता म्यानचेस्टर सिटी पराजित


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी बिङ्टनसँग २-१ ले पराजित भएको छ।

सिटीका प्रशिक्षक पेप गुआर्डीवोला प्रशिक्षक भएपछि सिटीले लगातार चार खेलमा हार व्यहोरेको यो पहिलो पटक हो। सिटी सन् २००६ पछि पहिलो पटक लगातार चार खेलमा पराजित भएको हो।

२३ औँ मिनेटमा एर्लिङ हलान्डको गोलमा सिटीले अग्रता लिएको थियो। दोस्रो हाफमा लगातार आक्रमण गरेको सिटीका लागि खेल सकिन १२ मिनेट बाँकी रहँदा जाओ पेड्रोले गोल गरे। त्यसको ५ मिनेटपछि नै म्याट ओ रेलीले निर्णायक गोल गरे।

यसअघि गुआर्डीओलाले सन् २०१४-१५ को सिजनमा वायरन म्युनिखको प्रशिक्षक हुँदा लगातार चार खेलमा पराजयको सामना गरेका थिए।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ७ : १४ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ