साविक विजेता म्यानचेस्टर सिटी पराजित « Khabarhub

साविक विजेता म्यानचेस्टर सिटी पराजित


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी बिङ्टनसँग २-१ ले पराजित भएको छ।

सिटीका प्रशिक्षक पेप गुआर्डीवोला प्रशिक्षक भएपछि सिटीले लगातार चार खेलमा हार व्यहोरेको यो पहिलो पटक हो। सिटी सन् २००६ पछि पहिलो पटक लगातार चार खेलमा पराजित भएको हो।

२३ औँ मिनेटमा एर्लिङ हलान्डको गोलमा सिटीले अग्रता लिएको थियो। दोस्रो हाफमा लगातार आक्रमण गरेको सिटीका लागि खेल सकिन १२ मिनेट बाँकी रहँदा जाओ पेड्रोले गोल गरे। त्यसको ५ मिनेटपछि नै म्याट ओ रेलीले निर्णायक गोल गरे।

यसअघि गुआर्डीओलाले सन् २०१४-१५ को सिजनमा वायरन म्युनिखको प्रशिक्षक हुँदा लगातार चार खेलमा पराजयको सामना गरेका थिए।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ७ : १४ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि