रविसहित सहकारी प्रकरणका पाँच जनालाई अदालत लगियो | Khabarhub Khabarhub

रविसहित सहकारी प्रकरणका पाँच जनालाई अदालत लगियो


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसहित सहकारी प्रकरणमा पक्राउ पाँच जनालाई कास्की  जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

रविलाई आज चौथो पटक अदालतमा उपस्थित गराइएको हो । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ ।

उनीपक्षका वकिलले उनीलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गरिरहेका छन् । उनीसँगै अरु चार जनालाई पनि अदालतमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछाने, उनका साझेदार एवम् पूर्व डीआईजी छविलाल जोशी, गोर्खा मिडियाका अध्यक्ष जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र लीला पछाइँ र सहकारी ठगी प्रकरणमै समातिएका बागलुङको ढोरपाटनका मेयर देवकुमारलाई अदालतमा उपस्थित गराइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ११ : ४७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता