रविसहित सहकारी प्रकरणका पाँच जनालाई अदालत लगियो « Khabarhub

रविसहित सहकारी प्रकरणका पाँच जनालाई अदालत लगियो


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसहित सहकारी प्रकरणमा पक्राउ पाँच जनालाई कास्की  जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

रविलाई आज चौथो पटक अदालतमा उपस्थित गराइएको हो । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ ।

उनीपक्षका वकिलले उनीलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गरिरहेका छन् । उनीसँगै अरु चार जनालाई पनि अदालतमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछाने, उनका साझेदार एवम् पूर्व डीआईजी छविलाल जोशी, गोर्खा मिडियाका अध्यक्ष जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र लीला पछाइँ र सहकारी ठगी प्रकरणमै समातिएका बागलुङको ढोरपाटनका मेयर देवकुमारलाई अदालतमा उपस्थित गराइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ११ : ४७ बजे

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने