चितवनका ढकालले एकै ओभरमा लिए लुम्बिनीको दुई विकेट « Khabarhub

एनपीएल क्रिकेट

चितवनका ढकालले एकै ओभरमा लिए लुम्बिनीको दुई विकेट


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत अहिले चितवन राइनोज र लुम्बिनी लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा फिल्डिङ रोजेको चितवनका रिजन ढकालले एकै ओभरमा दुई विकेट लिएका छन् ।

ढकालले दोस्रो ओभरको पहिलो र तेस्रो बलमा आशुतोष घिरैया र उन्मुक्त चन्दको विकेट लिएका हुन् । ढकालको बलमा चन्दलाई विपिन रावलले क्याच गरेका हुन्। घिरैया एक रन र चन्द शून्य रनमा आउट भए।

अहिले लुम्बिनीले ६ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ३३ रन बनाएको छ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : ३० बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ