प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज ०.०४ अंक घटेर नेप्से २६७६.१० को विन्दुमा झर्‍याे ।

सेसन अवधिमा ३७ लाख ११ हजार १९१ रुपैयाँ बराबरको ४ हजार ५६३ कित्ता शेयर कारोबार भएको छ ।

सो सेसनमा २१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १० : ५९ बजे

जेन-जी विद्रोहले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

आज २०८२ साल फागुन २१ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार