आईसीएफसी फाइनान्सले ५ प्रतिशत बोनस दिने  « Khabarhub

आईसीएफसी फाइनान्सले ५ प्रतिशत बोनस दिने 


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस दिने भएको छ ।

आज बिहान बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले कर सहित ६ करोड २२ लाख ८७ हजार ९४५ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको कम्पनीका सचिव लक्ष्मणप्रसाद जैसीले जानकारी दिए ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँ बराबरको रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ११ : ०९ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर