फ्रान्स र जर्मनीले सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्ने « Khabarhub

फ्रान्स र जर्मनीले सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्ने


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्स र जर्मनी सशर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्न तयार देखिएका छन् ।

जर्मन चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियाको नयाँ नेतृत्वलाई आधारभूत मानव अधिकार र जातीय र धार्मिक अल्पसङ्ख्यकहरूको संरक्षणको आधारमा सहयोग गर्न तयार रहेको बताएका हुन ।

जर्मन चान्सलरको एक विज्ञप्तिमा अनुसार उनीहरूले सिरियाको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको संरक्षणको महत्त्व र युरोपेली संघले सिरियामा समावेशी राजनीतिक प्रक्रिया लाई समर्थन गर्ने बताएको छ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ३ : ०९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली